रङ्बुलमा शीतकालीन फुटबल कोचिङ क्याम्पको समापन

दार्जिलिङ : शीतकालीन फुटबल कोचिङ क्याम्पको समापन समारोह रङ्बुल खेल मैदानमा सम्पन्न भयो। युनाइटेड रङ्गबुल फुटबल कल्बको यो शीतकालीन फुटबल कोचिङ क्याम्प गत 30 दिसम्बर 2019-देखि शुरू भएको थियो। उक्त कोचिङ क्याम्पको समापन कार्यक्रमा गोजमुमो केन्द्रीय सदस्य राजेश चौहान, जोरबङ्लो थानाका एसआई प्रदीप राय, भूतपूर्व फुटबल खेलाडी केबी गुरुङ, भीम राई,  ब्लुमफिल्ड फुटबल एकाडेमीका भूतपुर्व खेलाडीहरूलगायत फुटबल कोचिङ कल्बका अध्यक्ष पाल्देन जिम्बा र अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *