रेञ्जर सञ्जय दत्तले तेस्रो लिङ्गीहरूको साथमा मनाए भाइटीका

सिलगढी : आज भाइटीका। देशभरिमै दिदी-बहिनीले आफ्ना दाजु-भाइहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै रङ्गी-बिरङ्गी टीका, फुलमाला लगाइदिएर भाइटीका पालन गर्ने चलन रहेको छ। यसै क्रममा आज बैकुण्ठ वनविभागको सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्त लगायत अन्यले सिलगढीको बारीभाषामा तेस्रो लिङ्गीको घरमा गएर भाइटीका पालन गरे।

यस अवधि तेस्रो लिङ्गीहरूले तिनीहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै टीका लगाइदिनको साथै मिठाई खुवाए। तेस्रो लिङ्गी सोनाली देवीले बताएअनुसार आज भाइटीका पालन गर्न पाउँदा निक्कै खुसी लाग्यो। अर्कोतिर, रेञ्जर सञ्जय दत्तले आज भाइटीको दिन तेस्रो लिङ्गीहरूको हातबाट टीका लगाउन पाउँदा निक्कै खुसी लागेको भन्दै तिनीहरू हाम्रो परिवारका सदस्य हुन् भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes