रंगली वटकेश्वर शिवालयको कलाश यात्रामा सहभागी बने गोजमुमो अध्यक्ष विनय तामाङ

रंगली: रंगली बजार परिसरमा रहेको क्षेत्र कै सबैभन्दा पुरानो वटकेश्वर शिव मन्दिरको शत् वार्षिकी स्थापना दिवस 12 दिनव्यापी रूपमा आजदेखि शुभारम्भ गरियो। सन् 1921 सालमा स्थापित उक्त शिव मन्दिरले यसपाली 100 बर्षको अवधि पूरा गरेको अवसरमा मन्दिर सञ्चालन समिति लगायत रंगली चियाबारीका तमाम भक्तहरूले आजदेखि बाह्र दिनव्यापी भागवत पुराण अनि शिव पुरणसँगै शतबार्षिकी पर्व भव्य रूपमा शुभारम्भ गऱ्यो। आज प्रथम दिनको कलाश यात्रामा गोजमुमो अध्यक्ष विनय तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने गोजमुमो समष्टि अध्यक्ष डेण्डुप पाखरीन, सचिव श्याम योन्जन, युवा नेतृत्वहरू शरण छेत्री, रिवज प्रधान, योगराज राई, पुरण थापा, मार्कुस लोहागण, समीर सुब्बा, मौसम राणा, मेण्डुप तामाङ आदि बिशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा यहाँको शिवमन्दिरदेखि कलाश यात्रा शुरू गरेर तकदाह, तीनचुले, मङमाया हुँदै त्रिवेणी टिस्टामा पुगरे गंगा आरती गरी 27 माइल हुँदै टिस्टा भेल्लीको परिक्रमा गरेर पुन: मन्दिरमा फर्किए। उक्त कलश यात्रामा अध्यक्ष विनय तामाङ पनि सामेल थिए। तिनले टिस्टा त्रिवेणीमा पूजा अर्चना गरी गंगा जल लिएर अन्य भक्तहरूको लावा लश्करमा पुन: वटकेश्वर शिवालयमा फर्किएर पूजा गरे। उक्त आजको यात्रामा राजमान स्याङ्बो, राम मुखिया,मनोहर राई, रमेश अग्रवाल, दिनेश अग्रवाल, मन्दिर सञ्चालन समितिका सदस्यहरू लगायत तमाम भक्तहरूको व्यापक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes