रङ्गली रङ्गलीयट ब्लकको रामपुरिया फरेस्ट भिलेजमा समस्या समाधान शिविर

तकदाह: रङ्गली रङ्गलीयट ब्लक खण्ड अन्तर्गत रामपुरिया फरेस्ट भिलेजमा आज समस्या समाधान शिविरको आयोजना गरियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार यसपल्ट गाउँ-गाउँमा समस्या समाधान शिविरको आयोजना गरियो। उक्त शिविरमा रङ्गली रङ्गलीयट ब्लक तथा पुबोङ रामपुरिया ग्राम पञ्चायतका कर्मचारीहरूको उपस्थितिमा गाउँका धेरैजना मानिसहरूले विविध लाभ उठाएको बताइएको छ। उक्त शिविरमा एसएजजी, आशा कर्मी तथा धेरैजनाले शिविरमा सहयोग पुराएको विभागीय पक्षले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *