रंगली रंगलीयटमा हाम्रो युवा एकाईको सभा

दार्जिलिङ : हाम्रो पार्टीको युवा एकाईले शहर बजार क्षेत्रहरूदेखि लिएर ग्रामीण क्षेत्रहरूसम्म समेत संगठन विस्तारको कार्यलाई तीव्र रूप दिएको छ। यसै क्रममा तकदाह टिस्टा भेल्ली अन्तर्गत रंगली रंगलीयटमा हाम्रो पार्टी युवा एकाईको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको युवा एकाई केन्द्रीय अध्यक्ष फिन्जो गुरूङ विशेष रूपमा उपस्थित थिए। त्यसरी नै दार्जिलिङ जिल्ला युवा एकाई को-अर्डिनेटर दीपु थापा, सदर 3 समष्टिको अध्यक्ष विक्की छिरिङ शेर्पा लगायत युवा एकाईका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। उक्त सभामा पहाडको वर्तमान राजनीतिक स्थिति बारे गहन चर्चा-परिचर्चा गरेपछि तकदाह टिस्टा भेल्ली समष्टिमा हाम्रो पार्टीको युवा एकाईलाई अझ सक्रिया बनाउने निर्णय लिएको छ। यसैले रंगली रंगलीयटमा हाम्रो पार्टीको युवा एकाईको गठन गरियो, जसमा सर्वसहमति अनुसार सुजीत प्रधानलाई को-अर्डिनेटर चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes