रङनिट चियाकमानको समस्याहरूलाई लिएर जोइन्ट लेबर कमिश्नरसित अजय एडवर्डले गरे बैठक, श्रमिकहरूद्वारा धरना प्रदर्शन

दार्जिलिङ गत 6 महिना अघिदेखि बन्द अवस्थामा रहेको दार्जिलिङको कञ्चनभ्यू (रङनिट) चियाकमानका श्रमिकहरूको विविध समस्यालाई लिएर आज दार्जिलिङको श्रम विभागीय अधिकारीसित हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डले भेट गरेर बैठक गरे। यसको साथै दार्जिलिङ सिंहमारीस्थित जोइन्ट लेबर कमिश्नर कार्यालयअघि रङनिट चियाकमानका श्रमिकहरूले विक्षोभ प्रदर्शन गर्दै व्यापक नाराबाजी पनि गरे।

हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले जोइन्ट लेबर कमिश्नर बालादेव मण्डलसित गरेको बैठक अवधि बन्द अवस्थामा रहेको रङनिट चियाकमानको श्रमिकहरूको विविध समस्याहरूबारे उठान गर्दै उक्त बन्द रहेको कमानलाई यथाशीघ्र खोल्नुपर्ने माग गरे। बैठकपछि स्वयम् एडवर्डले हाम्रो पार्टीको श्रमिक संगठनका नेतृत्वहरू लगायत चियाश्रमिकहरूसित धरना प्रदर्शन कार्यक्रममा अंश ग्रहण गरेर नाराबाजी पनि गरे। तिनले यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भने, जुनसुकै राजनैतिक दल होस् तर रङनिट चियाकमानका जनताहरू चाहिँ एक हुनुपर्छ। मालिकहरूको दबाउमा अबदेखि रङनिटवासीहरू नबस्ने तिनले बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes