रंगनिट चिया कमानमा अनशन उठेको 12 घण्टा पछि जमीन नाप्ने काम शुरू

दार्जिलिङ : अनशन उठेको 12 घण्टा पनि राम्ररी नबित्दै दार्जिलिङको रंगनिट चिया कमानमा बनिने भएको होटल आदि जस्ता विषयको निम्ति जमीन नाप्ने काम भएको रंगीट गाउँ सुधार सम्मेलनको प्रमुख सल्लाकार जितने राईले बताएका छन्। रंगनिट चिया कमानको श्रमिकहरूलाई भनक समेत नदिइ कमानको जमिनमा मालिक पक्षले होटल आदि निर्माण गर्ने तयारी गरिरहेको थियो। राज्य सरकारले जारी गरेको टुरिजम नियम अनुसार कमानको खाली जमीनहरूमा मात्र होटल आदि निर्माण गर्ने निर्देश जारी गरेको छ तर बगान पक्षले चियाका बोटहरू उखालेर होटल आदि निर्माण गर्ने तयारी गरिरहेको आरोप लगाउँदै मालिक पक्षको यस्तो कार्यको विरोध जनाउँदै हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्ड लगायत चिया कमानका श्रमिकहरूले अनशन शुरू गरेका थिए तर जिल्लाधिकारी एस पन्नमबालमको अनुरोधमा भोली 20 अप्रेलको दिन बैठक बोलाउने साथै होटल आदि निर्माण कार्यको जमिन नापी दिने भरोसा दिएपछि नै अनशनकारीहरूले सोमवारदेखि अनशन फिर्ता लिएका थिए। तर आज कमानको 8 ऐकर जमीनको नाप लिने काम सरकारी पक्षको सम्बन्धित कर्मचारीहरूद्वारा गरिएको जितने राईले बताएका छन्।

तिनको भनाई अनुसार आज जमीनको नाप लिने कार्यमा बीएलआरओ मन्जु स्याङदेन, आरओ नेडुप शेर्पा, आरआई रिन्सेन डुक्पा, अमीन निर्मल प्रधान, ड्रपमेन शैलेन्द्र विश्व अनि मालिक पक्षबाट राजेन्द्र कुनाडिया, रंगनिट गाउँ सुधार सम्मेलनको पक्षबाट अध्यक्ष रोशन लामा, प्रमुख सल्लाकार जितेन राई लगायत सम्मेलनको सवै कार्यकर्ता साथै गाउँवासीहरू उपस्थित रहेका थिए। एउटा प्रश्नको जवाफमा जितेन राईले भने, यहाँको कतिपय श्रमिक संगठनको नेतृत्व भनौदाहरूले यी कुराहरू विगतको बैठकमा नै तय भएको थियो भन्ने अफवाहहरू फैलाइरहेको छ तर वास्तवमा विगतको बैठकमा यी कुराहरू केही भएको थिएन। रंगनिट चिया कमानका श्रमिकहरूले साथै गाउँ सुधार सम्मेलनले यी विषयहरू उठाइरहेको तर मालिक पक्षले कुनै सुनवाइ नगर्दा आफुहरूले अनशन बस्ने निर्णय लिएका हौ। सरकारको टुरिजम नियममा केवल खाली जमीनहरूमा मात्र होटल आदिको निर्माण गर्ने निर्देश जारी गरे तापनि नियमलाई उल्लंघन गर्दै रंगनिट चिया बगानको मलिक पक्षले जतासुकै जमिन खन्ने काम गरेको साथै चियाका बोटहरू उखाल्ने काम गरेको तिनले आरोप लगाएका छन्। भोली 20 अप्रेलको दिन जिल्लापाल कार्यालयमा रंगनिट चिया कमानको अन्य विषय बारेमा बैठक हुने भएको छ भने बैठकमा जिल्लाधिकारी लगायत गाउँ सुधार सम्मेलन, रंगनिट चिया श्रमिकहरू साथै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पनि अंश ग्रहण गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdedebet girişdedebetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes