रङ्गोमा आगलागीमा घर जलेर स्वाहा

कालेबुङ : कालेबुङ जिल्ला अन्तर्गत पर्ने रङ्गो सिन्कोना बगानको ट्याङ्की डाँड़ामा हिजो राति मदन गुरूङको घर आगलागीमा डढेर स्वाहा भएको छ। प्राप्त जानकारीअनुसार आइतबार राति भान्सा कोठाबाट आगो सल्किएपछि हेर्दा हेर्दै आगोले विकराल रूप धारण गर्दा गाउँलेहरूले आगोलाई नियन्त्रणमा ल्याउने भरमग्दुर प्रयास गरे तापनि तिनीहरू आगोलाई निभाउन सफल नभएपछि लगभग 20 मिनटको अवधिमै भान्सा कोठा अनि ठुलो घर दुवै पूर्ण रूपले जलेर नष्ट भएको छ। सिन्कोना बगान अधीनस्थ रहेको उक्त काठको घर जल्दा परिवारका सदस्यहरूले घरबाट कुनै पनि सर-समानहरू तथा आवश्यक कागजपत्रहरू निकाल्न पाएनन्। उक्त आगलागीको घटनापछि फेरि यस क्षेत्रमा अग्निशमन विभागको आवश्यकतालाई लिएर स्थानीय मानिसहरूले आवाज उठाएका छन्। स्मरण रहोस्, उक्त क्षेत्रमा हालसम्म अग्निशमन विभाग कार्यालय नभएकोले गर्दा कुनै प्रकारको आगलागीको दुर्घटनाहरू हुँदा गाउँलेहरूले आफ्नै प्रयासमा आगोलाई निभाउनुबाहेक अन्य कुनै विकल्प नरहेको तिनीहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes