रानीडाङ्गामा आगलागी हुँदा 8 वटा दोकान जलेर भष्म

नक्सलबारी : नक्सलबारी ब्लक अन्तर्गत पर्ने रानीडाङ्गामा भयावह आगलागी हुँदा 8 वटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारी आनुसार आज बिहान लगभग साढे 3 बजी आगलागी हुँदा रानीडाङ्गाको एसएसबी क्याम्प नजिक रहेको लुगा दोकान, रासन दोकान, मोबाइल र फलको दोकान सम्पूर्ण रूपमा जलेर खरानी भएको छ। घटनाको खबर पाएर रानीडाङ्गा एसएसबी हेड क्वार्टरको एउटा पानीको ट्याङकको सहयोगमा आगोलाई प्रयास गरे तापनि पछि मतिगढा दमकल विभागको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने व्यवसायीहरूले अनुमान लगाएका छन्। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षयक्षति भएको व्यवसायी निलु साहाले बताए। अग्निपीडित दोकानेहरूलाई सरकारी सहयोग प्रदान गरिनुपर्ने व्यवसायीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes