रञ्जन सरकारद्वारा वार्ड नम्बर 46-मा ‘दिदीको संवाहक’-को प्रचार 

सिलगढी : विधानसभा चुनाउको मिति घोषणा भएपछि जिल्ला तृणमूल सभापति रञ्जन सरकारले आज सिलगढी 46 नम्बर वार्डमा चुनाउ प्रचार गरे। सिलगढीको पोकाइजोत संलग्न इलाकाको घर-घर गएर तिनले आज दिदीर दूत अर्थात् दिदीको संवाहकको प्रचार गरे। यस अवधि स्थानीय मानिसहरूले आफ्नो विविध समस्याहरू लगायत असुविधाहरूबारे रञ्जन सरकारलाई अवगत गराए। स्थानीयहरूले विशेष गरेर सडकको समस्याबारे तिनलाई बताए। स्थानीयहरूको अभियोग अनुसार वर्षाको समयमा उक्त इलाका पानी जम्ने गरेको साथै यहाँको सडकहरू वर्षाको समयमा जलमग्न हुने गर्दछ। तथापि, सबै समस्याको लागि तिनले माकपालाई दोषी ठहराउँदै दीर्घ दिनदेखि उक्त वार्डमा वामफ्रन्टको काउन्सिलर रहे तापनि कुनै काम नगरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes