रञ्जीत बम्जन पितृशोकमा

सुकेपोखरी: साङमा रानीवन प्राथमिक पाठशालाका प्रधान अध्यापक रञ्जीत बम्जन पितृशोकमा परेका छन्। तिनका पिता पीके बम्जन (तिरपन मेमे)-को 74 वर्षको उमेरमा निधन भयो। बम्जनले दुईजना छोरा, एकजना छोरी तथा अन्यलाई आफुपछि छाडी गएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *