रञ्जितको दर्शनीय गोलले एसएसबी रानीडाङ्गा विजयी

सिलगढी : रोमाञ्चक म्याचमा रञ्जित करफोर्माको एक मात्र गोलले गोर्खा ब्रर्दश असमलाई पराजित गरेर एसएसबी रानीडाङ्गा पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज आइतवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा एसएसबी रानीडाङ्गाले 1-0 गोलको अन्तरमा गोर्खा ब्रर्दशलाई पराजित गऱ्यो। आजको म्याच शुरू भएको 66 औँ मिनटमा एसएसबी रानीडांगाका खेलाडी रञ्जित करफोर्माले खुबै दर्शनीय गोल विपक्षी नेटमा छिऱ्याए। उक्त गोल नै खेलको अन्तमा गएर निर्णायक बन्नको साथै टोलीलाई सेमिफाइनलको टिकट पनि दिलाए।

आजको खेलमा विजयी टोली एसएसबी रानीडाङ्गाका खेलाड़ी राजु (जर्सी नम्बर 4) लाई म्यान अफ् द म्याच चयन गरियो भने खेलका अतिथि हिमालय दर्पणका सम्पादक शिबु छेत्रीको बाहुलीबाट तिनलाई आकर्षक ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोली सोमवारको दिन तेस्रो क्वार्टर फाइनल खेल केएफसी सिलगढ़ी बनाम मेची एफसी नेपालमाझ भिड़न्त हुने भएको छ। आजको खेलमा अन्य अतिथिहरू क्रमैले राम कालिकोटे, पूर्व राष्ट्रीय खेलाड़ी दिलीप लामा, शेखर लामा, गणेश छेत्री, एके बस्नेत, दावा लामा आदि उपस्थित थिए। पन्ध्रौँ सुकना गोल्डकप प्रतियोगितामा यसपल्ट मोठ 20 वटा नामी-दामी टोलीहरूले अंश ग्रहण गरेको छ भने यसको फाइनल खेला आगामी 9 फरवरीको दिन हुनेछ। प्रतियोगितामा विजयी टोलीलाई नगद 2 लाखसहित गोल्डकप ट्रफी अनि पराजित टोलीलाई नगद 1 लाखसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिका महासचिव सुरेन प्रधानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes