रन्जित प्रधानको म्युजिक भिडियो एल्बम ‘जुनेली रात’-को लोकार्पण

मिरिक: गीतकार रन्जित प्रधानको पहिलो म्युजिक भिडियो एल्बम ‘जुनेली रात’ को लोकार्पण समारोह आज मिरिकस्थित एउटा होटेलको प्रेक्षगृहमा भब्यताको साथमा सम्पन्न भयो। प्रख्यात लेखक, कवि तथा समालोचक अरुण चन्द्र कुलुङको अध्यक्षतामा तथा नेपाली संगीत जगतका प्रख्यात गायक-संगीतकार पवन नामदुङ मुख्य अतिथिका रुपमा उपस्थित थिए। केसाङ लामा अनि संजीव तामाङद्वारा सञ्चालित लोकार्पण कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा कवि कमला तामाङ, मिरिकका उप-महकुमा शासक मृदुल श्रीमोनी, साहित्यकार राजबहादुर राई, चर्चित गायक जितेन लेप्चा, लगायत अन्य उपस्थित थिए। मिरिक लगायत नागरी, धजे, दार्जीलिङ नोल डाँडा, पानीघट्टा, तराई क्षेत्रका गीतसंगीतप्रेमीहरुको व्यापक उपस्थिति रहेको समारोहमा लोकप्रिय गायक जितेन लेप्चा अनि भजन गायक अनिल प्रधानले उत्कृष्ट गीतहरू प्रस्तुत गरे। यसैगरी, जुनेली रात गीतका गीतकार रन्जित प्रधानको जिवानीबारे पूर्णसिंह राईले प्रकाश पारे। 25 वर्ष लामो सांगीतिक यात्राको क्रममा आफुले नेपाली संगीत आकाशका प्रख्यात गायिका मेलिना राईको स्वरमा “जुनेली रात” नामक म्युजिक भिडियो श्रोता दर्शक समक्ष ल्याउन पाउँदा धेरै खुशी लागेको बताउँदै जुनेली रात म्युजिक भिडियोलाई हेरेर स्वस्थ सुझाउ सहित मुल्याङ्कन गरिदिने आग्रह गरेका छन्। तिनले यस म्युजिक भिडियो एल्बमलाई सफल तुल्याउन सहयोग पुर्याउने सम्पूर्ण मित्रहरू लगायत आफ्ना अग्रजहरु प्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes