रञ्जुभेल्ली गन्तीमा निर्दल प्रार्थी डा. जीसी सुब्बाले गरे चुनाउ प्रचार 

मङ्पु: मङ्पु लाब्दा समष्टिबाट जीटीए चुनाउको लागि निदर्लीय प्रार्थीका रूपमा खडा भएका डा. जीसी सुब्बाले आज रञ्जुभेल्ली विभागका सिन्कोना कर्मीहरूसँग भेटघाट गरेर आफ्नो चुनाउ प्रचार गरे। यस अवसरमा तिनले सिन्कोना बगानमा कार्यरत श्रमिकहरूको अवस्थाबारे पनि जानकारी लिए। तिनले विगतका दिनमा आफु सिन्कोना निर्देशकको पदमा आसिन हुँदा रञ्जुभेल्ली विभागमा धेरै मात्रामा  उन्नत प्रजातिका फलका विरुवाहरू रोप्ने कार्य गरेको बताउँदै ती सबै उन्नत प्रजातिको फलका बोटहरूलाई स्यार-सुसार गरेर बगानको संरक्षण गर्नुपर्ने आह्वान गरे। रञ्जुभेल्ली विभागमा सिन्कोना विभागले वैकल्पिक खेतीका रूपमा लगाएका किवी खेती धेरै राम्रो भएको अनि यसले आगामी दिनमा बगानको आय स्रोतलाई वृद्धि गर्नको साथै भविष्यमा रञ्जुभेल्ली विभागवासीलाई समेत यसले लाभ पुर्याउने डा. सुब्बाले बताए। तिनले किवीसँगै लगाएका स्याफ्रोन, पेरिस जस्ता फलहरूले भविष्यमा रञ्जुभेल्ली विभागलाई सम्पूर्ण सिन्कोना बगानभरिमा नै श्रेष्ठ विभाग बनाउनेछ भन्दै ती सबै फलहरू श्रमिकहरूले इमान्दारसँग स्यार-सुसार गर्नुपर्ने आह्वान पनि गरे। यसैक्रममा डा. सुब्बाले विगतमा आफु विभागीय अधिकारीको रूपमा बगानलाई जे-जति कार्यहरू गर्न सके अब अन्य कार्यहरू जनप्रतिनिधिको रूपमा अघि आएर गर्न सकिने बताउँदै बगानका श्रमिकहरूले आफुलाई सहयोग गर्नुपर्ने पनि तिनले अपिल गरे। श्रमिकका समस्याहरूसँग आफु पूर्णरूपले अवगत भएको बताउँदै ती श्रमिकहरूका समस्यालाई पनि समाधान गर्नमा आफु पछि नहट्ने डा. सुब्बाले बताए। तिनले रञ्जुभेल्ली विभागका वासिन्दाहरूलाई चुनाउमा धेरै मानिसहरू विभिन्न प्रलोभनहरू देखाएर भोट माग्न आउन सक्ने भए पनि यसपल्ट भने सम्पूर्ण मानिसहरूले आफ्नो विवेकले आफ्नो मुद्दालाई ध्यानमा राखेर सुरक्षित भविष्यको निम्ति निर्धक्क मतदान गर्नुपर्ने आह्वान गरे। भविष्यमा जनताले आफुलाई चुनाउमा जिताएर पठाएको खण्डमा सिन्कोना र सिन्कोना कमानवासीलाई निश्चित रूपले नयाँ उचाइँमा पुऱ्याउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes