रेपिड एन्टीजेन टेस्टमा सिविटार चियाबारीका 13 जना संक्रमित

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको 12 नम्बर गाउँमा आज रेपिड एन्टीजेन टेस्ट गरियो। गत शुक्रबार यसै गाउँको एकजना पोजिटिभ पाइएपछि उक्त व्यक्तिको प्राथमिक सम्पर्कमा रहेकाहरूलाई आज सुकना खण्ड स्वास्थ्य केन्द्रको तर्फबाट रेपिड एन्टीजेन टेस्ट गराइयो। उक्त रेपिड एन्टीजेन टेस्टमा उक्त गाउँको 13 जना पोजिटिभ पाइएको सुकना खण्ड स्वास्थ्य केन्द्रको अधीनस्थ रहेको महानदी सप सेन्टरकी एएनएमआर विशाखा छेत्रीले जानकारी दिएकी छन्। तिनले बताएअनुसार महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको 12 नम्बर गाउँमा गत शुक्रबार एकजनाको रिपोर्ट पोजिटिभ आएपछि उक्त व्यक्तिको प्राथमिक सम्पर्कमा आउने लगभग 100 जनाको रेपिड टेस्ट गराइयो। जसमध्ये 13 जनाको रिपोर्ट पोजिटिभ आएको छ भने तिनीहरूलाई दवाई दिएर 17 दिन होम क्वारेनटाइनमा बस्ने निर्देश दिएको छ। यसपछि तिनीहरूलाई सुकना खण्ड स्वास्थ्य केन्द्रमा लगेर फेरि टेस्ट गरिने तिनले बताइन्। गोजमुमो सिविटार बुथ कमिटीको कार्यकारी सभापति कुसाङ लामाले 12 नम्बर गाउँमा एकजनाको रिपोर्ट पोजिटिभ आएपछि उनको प्राथमिक सम्पर्कमा रहेकाहरूलाई गोजमुमो सिविटार बुथ कमिटी, सर्भिलेन्स टिम, स्वास्थ्य विभागका कर्मचारीहरू तथा आशा कर्मीहरूको उपस्थितिमा रेपिड एन्टीजेन टेस्ट गरिएको छ। पोजिटिभ रिपोर्ट आएकाहरूलाई बुथ कमिटी, सर्भिलेन्स टिम, गाउँ समाजले सल्लाह गरेर तिनीहरूलाई हाल होम क्वारेनटाइनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes