राशन वितरणमा अनियमितताको आरोप लगाउँदै राशन डिलरलाई कुटपीट गरेको अभियोग, आरोपीविरुद्ध कार्वाही गरिनुपर्ने माग

सिलगढी : राशन वितरणमा अनियमितता गरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले राशन डिलरविरुद्ध आवाज उठाएको छ। उक्त घटनाले गर्दा गत राति भालोबासा मोड संलग्न पाँचकोलगढी इलाकामा उत्तेजनाको माहौल सृष्टि भएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। यसको साथै राशन डिलरलाई कुटपीट गरेको स्थानीय मानिसहरूविरुद्ध अभियोग उठेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार सरकारी नियमको अवहेलना गरेर साधारण मानिसहरूले सटीक परिणाममा राशनको सामग्रीहरू प्रदान नगरेर राशन डिलर पंकज दासले यसको कालो बजारी गरिरहेको छ। तथापि, पंकज दासले यी सबै आरोपहरू झुटो रहेको दावी गरेका छन्। अर्कोतिर, सिलगढी जर्नलिस्ट क्लबमा वेस्ट बेङ्गल एमआर राशन डिलर एसोसिएसनले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका जलपाईगढी जिल्ला सचिव नीलमणि लाहिरीले सर्वरको समस्याले गर्दा राशन वितरणमा अस्थायी समस्या भइरहेको बताए। यसबारे उच्च अधिकारीलाई अवगत गराइएको छ। तथापि, हिजो बुधबार पाचकोलगढीमा राशन डिलरमाथि हमला गरेको घटना अति नै निन्दनीय रहेको बताउँदै तीनजना विरुद्ध थानामा अभियोग दर्ता गरिएको तिनले बताए। चाँडै आरोपीविरुद्ध कठोर कार्वाही गरिनुपर्ने एसोसिएनले माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes