रासन कार्ड नभएकाहरूलाई मिरिकमा राशन वितरण

मिरिक : मिरिक महकुमा शासक कार्यालयको पहलमा आज मिरिक महकुमा भरिका आर्थिक रुपले विपन्न परिवार साथै रासन कार्ड नभएकाहरुलाई प्रति व्यक्ति दस किलोको दरले राशन वितरण गरियो। आज सौरेनी ग्राम पञ्चायत एक र दुईका मोठ 375 जनालाई राशन वितरण गरियो। कोरोना भाइरसको संक्रमणले गर्दा अस्तव्यस्त बनाएको समयमा सरकारले रासन कार्ड भएकाहरुलाई पीडीएस सिस्टमबाट वितरण गरिरहेको भए तापनि रासन कार्ड नभएका मिरिक महकुमाको एक हजार मानिसहरूलाई वितरण गरिने भएको छ। आजदेखि यो शुरू गरिएको मिरिक महकुमा शासक अश्विनी कुमार रोयले जानकारी गराएका छन्। आज पहिलो चरणमा यहाँको पानीगोलाईमा राहत वितरण गरियो। मिरिक महकुमामा रासन कार्ड नभएकाहरूको आइसीडीएस र स्वनिर्भर समुहले सर्वे गरेर तिनीहरूको नाम सुची तयार गरिएको छ भने त्यही अनुसार आजदेखि मिरिक खण्ड विकास अधिकारी अमिताभ भट्टचार्यको उपस्थितिमा राशन वितरण शुरु गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetjokerbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes