राशनको समस्या लिएर खाद्य विभाग खरसाङका पदाधिकारीहरुलाई भेटेर ज्ञापन

खरसाङ (निसं) : खरसाङ देवराली समष्टि अन्तर्गत मजुवा, तितेनी, खुन्द्रुके क्षेत्रवासीको सरकारी राशन विषयमा धेरै वर्षदेखि रहेको समस्या समाधान हेतु आज क्षेत्रीय सभासद श्याम शेर्पाको नेतृत्वमा खाद्य विभाग खरसाङका पदाधिकारीहरुलाई भेटेर गुनासो पत्र बुझाउने कार्य गरेको बताइएको छ। यस विषयमा सभासद श्याम शेर्पाले जानकारी गराउँदै भने, 28 नम्बर समष्टिभित्र पर्ने पञ्चायत क्षेत्र मजुवा, तितेनी, खुन्द्रुके क्षेत्रका जनसाधारणलाई विगत धेरै वर्षदेखि सरकारी राशन थाप्नको लागि तीन- साढे तीन किलोमिटर हिँड़ेर देवरालीमा आउनुपर्ने हुनाले धेरै नै असुविधा भइरहेको थियो। वर्तमान सरकारले द्वारे राशन जस्तो योजना बनाए तापनि उक्त क्षेत्रका मानिसहरू यो योजनादेखि वञ्चित रहेको छ र राशन दोकानेले सरकारी नियमको पालन नगरेको तिनले बताए। तिनले अझ भने, मजुवा, तितेनी, खुन्द्रुके क्षेत्रमा लगभग हजारौं मानिसहरू बसोबास गर्दछन्।

सरकारी नियम अनुसार प्रत्येक राशन दोकानले जनताको सुविधा अनुसार प्रत्येक गाउँमा नै लगेर राशन वितरण गर्नुपर्ने हुन्छ। नयाँ नियम अनुसार प्रत्येक राशन पाउने मानिसहरुको हातको औलाको छाप दिनु पर्ने हुन्छ। यस कारण वरिष्ठ नागरिकहरु, वृद्ध मानिसहरु तीन-साढे तीन किलोमिटर हिँड़ेर देवराली आउँदा पनि हातको औलाको छाप नमिल्दा फेरि फर्केर घरका अन्य सदस्यहरु जानु पर्ने हुनाले धेरै असुविधा भइरहेको जनगुनासो थियो। विशेष गरेर उक्त क्षेत्रवासी कमानमा काम गर्ने हुनाले आईतवार मात्रै छुट्टी हुनाले आईतवार नुहाउने, लुगा धुने हुन्छन् तर राशनको लागि तीन – साढे तीन किलोमिटर हिड़ेर राशन लिएर फेरि तीन साढे तीन किलोमिटर फर्कनु पर्दा दिनै बितेर अन्य कार्यहरु नभ्याउने हुन्छ। आज ती भुक्तभोगी जनतालाई लिएर खरसाङको खाद्य विभागमा गएर समस्या लिखित रुपमा दिएको छौं भनी सभासद श्याम शेर्पाले बताएका छन्। आजको भेट कार्यक्रममा विशेष गरेर क्षेत्रीय सभासद श्याम शेर्पा लगायत धेरै संख्यामा मजुवा, तितेनी, खुन्द्रुकेवासीहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes