रासन भ्रष्टाचारविरुद्ध भाजपा-द्वारा नक्सलबारी बीडीओ कार्यालयअघि विरोध प्रदर्शन

नक्सलबारी (निसं): सिलगढी भाजपा सांगठनिक जिल्ला तथा नक्सलबारी ब्लक भाजपाले केन्द्र सरकारको योजनाहरूबाट वञ्चित उपभोक्ताहरूको अधिकारको माग गर्दै नक्सलबारी बीडीओ कार्यालय अघि विरोध प्रदर्शन गर्यो। यसको साथै राज्यमा भइरहेको रासनमा भ्रष्टाचारको उचित जाँच गरिनुपर्ने माग पनि गर्यो। यस अवसरमा सिलगढी सांगठनिक जिल्लाका उपाध्यक्ष मनोञ्जन मण्डल, सम्पादिका बबीता छेत्री, सिलगढी महकुमा परिषदका विपक्षी नेता अजय उराव, नक्सलबारी पञ्चायत समितिका विपक्षी नेता शैलेन राय लगायत कार्यकर्ता तथा  समर्थकहरू उपस्थित थिए। सिलगढी सांगठनिक जिल्ला उपाध्यक्ष मनोञ्जन मण्डलले भने, आजको प्रदर्शन राज्यभरिमै भइरहेको रासनमा भ्रष्टाचारविरुद्ध हो।  यता नक्सलबारी इलाकाभरिमै उक्त समस्या देखापरेकोले गर्दा आज उजागार गरिएको हो। आगामी दिनमा यो भ्रष्टाचार बढेको खण्डमा वृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes