रास चक्र घुमाएर कुचबिहारको रास उत्सवको जिल्लाशासक अरविन्द कुमार मीणाले गरे उद्घाटन

कुचबिहार: शाही परम्परालाई पालन गर्दै कुचबिहारको पारम्परिक मदनमोहन रास उत्सव शुरू भएको छ। कुचबिहारको जिल्लाशासक तथा देवत्र ट्रस्ट बोर्डका अध्यक्ष अरविन्द कुमार मीणाले गत राति 8 बजेर 50 मिनटमा मदनमोहन मन्दिरमा ऐतिहासिक रास चक्र घुमाएर उत्सवको सुरुवात गरे। यसभन्दा अघि मदनमोहन मन्दिरमा विशेष पुजाअर्चना गरियो। शाही परम्परा पालन गर्दै जिल्लाशासकले व्रत बसेर दिनभरिनै विशेष पुजामा अंश ग्रहण गर्नेछन्। रासचक्र घुमाएर उत्सवको उद्घाटन गरेपछि साधारण मानिसहरूको लागि मदनमोहन ठाकुरबारीको गेट खोलिदिएको छ। मन्दिरको गेट खोल्न साथ रास चक्र घुमाउनको लागि भक्तजनहरूको घुँइचो लागेको देखियो।

200 वर्षभन्दा अधिक पुरानो कुचबिहारको रास उत्सवलाई केन्द्र गरेर लाखौँको संख्यामा मानिसहरू भेला भएका छन्। कुचबिहारको रास उत्सवमा कुचबिहार जिल्लाबाट मात्र नभएर असम, नेपाल, भुटान, बङ्ग्लादेश लगायत विभिन्न ठाउँबाट मानिसहरू आएका छन्। मदनमोहन ठाकुरबारी परिसरमा प्रत्येक दिन धार्मिक कीर्तन तथा शोभायात्रा निकालिइनेछ। कुचबिहारको महाराजाद्वारा शुरू गरिएको उक्त रास उत्सवमा हाल कुचबिहारका जिल्लाशासकले मुख्य भूमिका निर्वाह गर्दछ। यस वर्ष तिनले राज प्रथालाई पालन गर्दै रास चक्र घुमाएर उत्सवको शुरूआत गरे। महाराजाको समयदेखि नै मनाइने यस रास उत्सवप्रति जनताको लगाव प्रष्ट देखिन्छ। कुचबिहारको रास उत्सव राज परम्परालाई कायम राख्ने एउटा अनौठो सङ्केत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes