राशन नपाएपछि आक्रोशित बनेका राशन कार्डधारीहरूद्वारा दोकान बन्द गरिदिएर विरोध प्रदर्शन

जलपाइगढी:  जलपाइगढीमा गत केही दिन अघिदेखि राशन नपाएपछि आक्रोशित बनेका राशन कार्डधारीहरूले यसको विरोध गर्दै हो-हल्ला मच्चाए। जलपाइगढीको नयाँ बस्ती ईलाका निवासीहरूले आज राशन दोकान बन्द गरिदिएर विरोध प्रदर्शन गरे। कार्ड धारकहरूको भनाई अनुसार तिनीहरूले गत 5-6 दिनदेखि राशनको सामान पाएका छैनन्। राशन कार्डलाई आधार कार्डसित जोड्नु पर्ने बताएपछि सो कार्य गरे तापनि राशन नपाएको तिनीहरूले बताए। अर्कोतिर, राशन डिलरको भनाई अनुसार मोबाइलमा ओटीपी आएपछि मात्र राशन दिइने बताए।

यसैगरी, ओटीपी नआएको कारणले गर्दा आफुहरूले धेरै समस्या भोग्न परिरहेको साथै राशन दोकानमा आएर रित्तै हात फर्किनु परिरहेको तिनीहरूले गुनासो पोखेका छन्। आज पनि राशन नपाएपछि नै कार्ड धारकहरूले राशन दोकान बन्द गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याए। यसपछि समस्या समाधान गरिदिने आश्वासन दिएपछि फेरि राशन वितरण शुरू गरियो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes