राष्ट्रिय बक्सिङ कोच सन्ध्या गुरुङलाई अभिनन्दन

गान्तोक: सिक्किमको सोरेङमा आयोजित 18 औं राज्य स्तरीय बक्सिङ च्याम्पियनसिपको समापन दिवसमा द्रोणाचार्य अवार्ड प्राप्त राष्ट्रिय बक्सिङ कोच सिक्किम निवासी सन्ध्या गुरुङलाई पश्चिम जिल्ला बक्सिङ एसोसिएसनको तर्फबाट आज अभिनन्दन जनाइयो। राज्यका खेलकुद एवम् युवा मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चा र विधायक आदित्य गोलेको बहुलीबाट तिनलाई खदा लगाइ दिएर प्रशस्ती पत्र प्रदान गर्नको साथै तिनलाई अभिनन्दन जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *