राष्ट्रिय कांग्रेस-को स्थापना दिवसमा बाइक र्‍याली

सिलगढी : दार्जिलिङ जिल्ला कांग्रेसको तर्फबाट भारतीय राष्ट्रिय कांग्रेसको 136औँ स्थापना दिवस मनाइयो। यस अवसरमा पार्टी कार्यकर्ताहरूले सबैभन्दा पहिला दलीय कार्यालयमा पार्टीको झण्डा फहरायो। यसपछि सिलगढीको हाश्मी चोकबाट एउटा बाइक र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै बाघडुग्रा पुगेर समापन गरियो।

यसको साथै बाघडुग्रामा एउटा सम्मान कार्यक्रमको आयोजना पनि गरियो। मतिगढा-नक्सलबारीका विधायक शंकर मालाकारले बताएअनुसार राष्ट्रिय कांग्रेसको स्थापना दिवसको उपलक्ष्यमा बाइक र्‍याली लगायत विभिन्न कार्यक्रमहरूको आयोजना पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes