राष्ट्रिय स्तरको डिस्कस थ्रो-मा अंश गरेर सिलगढीको नाम उच्च गरिन् तिक्सा पालले

सिलगढी: राष्ट्रिय स्तरको डिस्कस थ्रो प्रतियोगितामा अंश ग्रहण गरेर तिक्सा पालले सिलगढीको नाम उच्च पारेकी छन्। सिलगढीको भक्तिनगर निवासी तिक्सा सिलगढी गर्ल्स हाई स्कुलकी छात्रा हुन्। पढाई सँगसँगै तिनलाई एथलेटिक्समा विशेष रुचि रहेको छ। यसभन्दा अघि डिस्कस थ्रो प्रतियोगितामा जिल्ला स्तरमा प्रथम स्थान ओगटेपछि तिनले राज्य स्तरको प्रतियोगितामा अंश ग्रहण गर्ने अवसर पाएकी थिइन्। राज्य स्तरको प्रतियोगितामा तिनले दोस्रो स्थान ओगटेकोले गर्दा तिनले राष्ट्रिय स्तरमा अंश ग्रहण गरेकी हुन्। उक्त प्रतियोगितामा भाग लिनको लागि टिक्सा महाराष्ट्रको नागपुर पुगेर प्रतियोगितामा अंश ग्रहण गरेपछि तिनी हिजो सिलगढी फर्किआएकी छन्। यसपछि आज स्कुल पुगेपछि तिनलाई शिक्षकहरूले स्वागत जनाए। यस अवसरमा टिक्साले भनिन्, म सानैदेखि खेलकूद खेल्ने गर्दथे। पढाई सँगसँगै डिस्कस थ्रो-मा पनि अझ राम्रो परिणाम ल्याउने प्रयास गरिरहेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes