राष्ट्रियकृत ब्याङ्कको ग्राहक सेवा केन्द्रमा करोडौँ रुपियाँको ठगी, मुख्य आरोपी पक्राउ

सिलगढी : राष्ट्रिकृत ब्याङ्कको ग्राहक सेवा केन्द्रमा करोडौँ रुपियाँको ठगी गरेको घटनामा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति नाम पवित्र राय बताइएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्राको राङ्गापानीस्थित एउटा निजी ब्याङ्कको ग्राहक सेवा केन्द्र सञ्चालन गरेका थिए भने त्यहाँ सयौँ मानिसहरूले आफ्नो रुपियाँ जम्मा गर्दै आइरहेका थिए। आरोपअनुसार ब्याङ्कमा रुपियाँ जम्मा गरेपछि पवित्र रायले ग्राहकहरूलाई रसिदको बद्लीमा सेतो कागजको रसिद दिने गर्थ्यो। यहाँसम्म कि फिक्स्ड डिपोजिट गर्दा पनि नकली कागजपत्र बनाएर ग्राहकहरूलाई दिने गर्दथ्यो। केही दिन ग्राहक सेवा केन्द्र बन्द रहेपछि मानिसहरूलाई सन्देह लागेर मुख्य ब्याङ्कमा गएर सोधखोज गर्दा पवित्र रायले सुइँकुच्चा ठोकेको थाहा पाए। यसपछि ग्राहकहरूले जम्मा गरेको रुपियाँ फिर्ता पाउनुपर्ने माग गर्दै केही दिनसम्म विरोध प्रदर्शन गरे। अन्ततः बाघडुग्रा थाना पुलिसले हिजो आरोपी पवित्र रायलाई सिलगढीबाट पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes