राष्ट्रिय राजमार्ग-10 आजदेखि खोलियो, चालकहरूले फेरे राहतको श्वास

सेभोक (निसं): बन्द अवस्थामा रहेको राष्ट्रिय राजमार्ग 10 आज दिउँसोदेखि खोलिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसोदेखि उक्त मार्ग भएर वाहनहरूको चलाचल स्वाभाविक बनेको छ। गत आइतबार 24 सेप्टेम्बरदेखि राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालीझोडा नजिक सेतीपुल छेउ मुल सडकमा नै ठूलो खाडल परेपछि सबै साना-ठूला वाहनहरूको चलाचल आज बुधबार बिहानसम्म पूर्ण रूपले ठप्प रहेको थियो। यसैले उक्त रोड भएर चलाचल गर्ने सबै साना-ठूला वाहनहरू अन्य विकल्प मार्ग भएर अस्थायी रूपमा चलाचल गरिरहेको थियो।

तीन दिन तीन रातसम्म लगातार बाटो बन्द भएपछि यसले गर्दा विशेष गरेर छिमेकी राज्य सिक्किम लगायत कालेबुङ जिल्ला अन्तर्गत पर्ने विभिन्न ठाउँका वाहनहरू अनि त्यहाँका मानिसहरूलाई धेरै असुविधा भइरहेको थियो तर आज दिउँसोदेखि उक्त बन्द सडक खोलिएपछि तिनीहरूले राहतको श्वास फेरेका छन्। स्मरण रहोस, गत आइतबार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालीझोडा नजिक सेतीपुल छेउमा टिस्टा नदीको पानी पसेर अनि माथि भीरबाट बगेको पानीको कारणले गर्दा मुल सडकमा नै ठूलो खाडल परेपछि बाटो बन्द भएको थियो भने यसपछि उक्त सडकको मरमति कार्य पीडब्लुडी-ले श्रमिकहरू अनि जासीबी-को सहयोगमा दिन-रात लगातार युद्धस्तरमा जारी राखेपछि अन्तमा आज बिहानदेखि सडक खोलाउन सकिएको इञ्जिनियरले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes