राष्ट्रिय राजमार्ग 10 क्षतिग्रस्त बनेपछि सिलगढीबाट बस परिसेवा बन्द

सिलगढी : उत्तर सिक्किममा गत अबेर राति ड्याम भत्केपछि नदीको जल स्तर बढेर व्यापक क्षय-क्षति भएको छ। यसले गर्दा राष्ट्रिय राजमार्ग 10 पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि सिलगढी-सिक्किमको यातायात ठप्प बनेको छ। सिक्किम जाने यात्री तथा पर्यटकहरूको सुरक्षालाई ध्यानमा राखेर सिलगढीबाट सबै बस परिसेवा बन्द गरिएको छ। स्थिति सामान्य नभएसम्म एसएनटी बस स्ट्याण्डबाट बस परिसेवा बन्द रहने बताइएको छ। एसएनटी बस स्ट्याण्डमा आज बिहानैदेखि सबै बसहरू राखिएको देखियो भने बस स्ट्यान्डमा धेरै संख्यामा यात्री तथा पर्यटकहरू देखापर्यो। तथापि, ससाना वाहनहरू घुमौरो बाटो भएर सिक्किम गइरहेको बताइएको छ। तर यसको लागि यात्रीहरूले दुई गुणा भाडा तिर्नु परेकोले गर्दा धेरैजना मानिसहरू समस्यामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes