राष्ट्रिय राजमार्ग 10 खोलियो, वाहनहरूको चलाचल शुरू

रम्बी : गत 19 अक्टोबरदेखि बन्द रहेको राष्ट्रिय राजमार्ज 10 आजदेखि खोलियो। राष्ट्रिय राजमार्ग 10-को लोहापुल नजिक बिरिकडाँडा भुइँचलेमा टिस्टा नदीले मूल सडक नै भत्काएर लगेपछि गत 19 अक्टोबरको रातिदेखि उक्त मार्ग बन्द रहेको थियो। यसपछि 4 वटा जेसिबी मसिनको सहयोगमा पीडब्ल्युडी विभागले दिनरात चौबीसै घण्टा लगाएर भित्ता काटेपछि अन्ततः आज अपरान्ह लगभग 4 बजीदेखि वाहनहरूको चलाचल शुरू भएको छ। उक्त सडक खोलिएपछि थुप्रै दिनदेखि रोकिएर बसेका ठुल्ठुला वाहनहरूको आजदेखि आ-आफ्नो गन्तव्यतर्फ लागे। विशेष गरेर सिक्किमको जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग 10 यतिको दिनपछि खोलिएकोले सिक्किम राज्यका वाहन चालकहरूले राहतको श्वास फेरेका छन्। अर्कोतिर, पैह्रो क्षेत्रमा ट्राफिक व्यवस्थालाई सुचारू राख्न विशेष गरेर रम्बी रियाङ थाना प्रभारी एसआई थुप्देन भुटियाको नेतृत्वमा पुलिस कर्मीहरू तैनाथ रहेका छन्।        

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes