राष्ट्रिय राजमार्ग 10-को 29 माइलमा पहिरो झर्ने क्रम जारी, बगाएको भ्यान निकालिइयो खोलाबाट

टिस्टा : लगातार परेको वर्षाले गर्दा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा नजिक 29 माइलमा दिनहुँजसो माथिबाट पहिरो सोरिएर सडकमा झर्दा सडक अवरोध भइरहेको छ। यसै क्रममा गत राति परेको वर्षाको कारणले गर्दा राष्ट्रिय राजमार्गको माथिबाट पहिरो सोरिएर सडकमा झर्दा गत अबेर रातिदेखि नै राजमार्ग 10 बन्द रहेको थियो भने बिहानैदेखि सडक खोल्ने प्रयास भएपछि भर्खरै केही समय अघिदेखि एकतर्फबाट पुनः यातायात शुरू भएको छ। तथापि, अहिले पनि सडकमा पहिरोको थुप्रो हटाइने कार्य लगातार जारी रहेको छ। गत राति अचानक घनघोर वर्षा भएकोले गर्दा माथिबाट पहिरो सोरेर आएपछि सडक अवरोध हुँदा पहिरो गएको ठीक छेउमा रहेको एउटा मारूती भ्यानलाई पानीले बगाएर लगेको थियो भने आज बिहान क्रेनको सहयोगमा उक्त वाहनलाई निकालिइयो।

उक्त घटना अवधि वाहनमा कोही पनि नरहेकोले गर्दा कसैको ज्यान प्राणको नोक्सान नभएको बताइएको छ। लगातार राष्ट्रिय राजमार्गको यहीँ 29 माइलमा पहिरो जाने क्रम जारी रहेकोले गर्दा विशेष गरेर सिलगढीदेखि कालेबुङ, सिक्किम लगायत अन्य ठाउँहरूमा आवात-जावत गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको देखिन्छ। यसको साथै लगातार परेको वर्षाको कारणले राष्ट्रिय राजमार्ग 10 को विभिन्न ठाउँहरूमा ठुल्ठुला खाल्डो परेकोले गर्दा विशेष गरेर ससाना वाहनहरू अनि दुई चक्के स्कुटी, मोटर साइकल आदि चलाउन निक्कै असुविधा भइरहेको चालकहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes