राष्ट्रिय राजमार्ग 10-को मामखोला दुर्घटनामा मर्नेहरूप्रति सांसद राजु विष्टद्वारा शोक प्रकट

सिलगढी : लगातार वर्षाको कारण राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने मल्ली नजिक मामखोला इलाकामा गत राति भएको दुर्घटनामा रम्फू रेल परियोजनामा कार्यरत श्रमिकहरूले प्राण गुमाएकोमा दार्जिलिङका सांसद राजु विष्टले दुःख प्रकट गर्दै आफूलाई आघात पुगेको बताएका छन्। तिनले यस दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जलि अर्पण हाल अस्पतालमा उपचाराधीन रहेका श्रमिकहरूको सुरक्षा एवम् चाँड़ो सुस्वास्थ्य लाभको कामना गरेका छन्।  तिनले एउटा विज्ञप्ति जारी गरेर बताएअनुसार प्रारम्भिक खबरअनुसार केही दिनदेखि निरन्तर वर्षाको कारण माथिबाट चट्टानहरू झर्दा शिविर नजिकैको खोलाको बहाउ रोकिएको थियो अनि यसकारण उर्लेको नदीले रेल निर्माणमा कार्यरत श्रमिकहरू बसोबास गरिरहेको शिविरलाई बगाएर लग्यो।

यस क्षेत्रमा लगभग एक महिनादेखि लगातार अधिक वर्षा भइरहेको छ अनि यहाँको भौगोलिक अवस्थितिको कारण यस्ता भीषण दुर्घटनाहरूको बेला क्षति कम गर्न पूर्व सावधानीहरू अप्नाइनु अत्यन्तै जरूरी रहेको तिनले विज्ञप्तिमा जनाएका छन्। यसको साथै एकजना सांसदको नाताले उक्त घटनाको विस्तृत रिपोर्ट मागेको कुरा तिनले बताएका छन्। उक्त घटनापछि सम्बन्धित रेलवे तथा आईआरसीओएन कम्पनीका अधिकारीहरूसित लगातार सम्पर्कमा रहेको साथै कुनै पनि आफूबाट हुनसक्ने सहयोगको आश्वासन दिएको कुरा तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiskingroyalcasibom Built with ❤︎ by appycodes