राष्ट्रीय राजमार्गबाट अज्ञात व्याक्तिको शव उद्धार

फूलबारी (निसं): राष्ट्रीय राजमार्गको किनारबाट एकजना व्याक्तिको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। बिहिबार सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गको जोटियाकाली संलग्न राधारबाडी इलाकामा सडक किनारबाट एकजना व्यक्तिको शव उद्धार गरिएको छ। हालसम्म पनि उक्त व्यक्तिको शव कसको हो भन्नेबारे चिन्हित भएको छैन।

प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले सडकको किनारमा एउटा शव देखे। यसपछि हो-हल्ला मच्चिनको साथै घटनाको सूचना पुलिसलाई दिए। सूचना पाएर पुलिस घटनास्थलमा पुग्नको साथै शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। प्राथमिक अनुमान अनुसार मृतक बञ्जारा हुन सक्ने बताइएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes