राष्ट्रिय राजमार्गको 27 माइल नजिक वाहन दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 घाइते

रम्बी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने 27 माइल नजिक एउटा वाहन (WBH/6855) दुर्घटनाग्रस्त हुँदा वाहनमा सवार एकै परिवारको दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर रूपमा घाइते भएका छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार सिक्किम-नाम्चीबाट आफ्नो घर सिलगढी फर्किरहेको समय हिजो साँझ रम्बी नजिक आइपुग्दा वाहन अनियन्त्रित भएर वाहन सडकदेखि सोझै जङ्गलतिर खस्दा सासु-बुहारी क्रमैले 60 वर्षीय जिनी देवी र 37 वर्षीय रेखा अग्रवालको दुर्घटनास्थलमै मृत्यु भयो भने चालक (मालिक) कमल अग्रवाल अनि तिनका दुईजना छोराहरू गम्भीर रूपले घाइते भएपछि तिनीहरूलाई पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा प्राथमिक उपचारको निम्ति रम्बी अस्पतालमा पुर्‍याइए तापनि त्यहाँबाट रेफर गरेर सिलगढीको एउटा निजी नर्सिङहोममा भर्ना गरिएको छ। प्राप्त जानकारीअनुसार राष्ट्रिय राजमार्गमा वाहन अनियन्त्रित भएर उक्त दुर्घटना भएको बताइएको छ। दुर्घटनामा घाइते बाबु तथा दुईजना छोराहरूको हाल सिलगढीमा उपचार चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes