राष्ट्रिय संस्कृति महोत्सवमा अंश ग्रहण गर्ने राज्यपाल धनखड दार्जिलिङ प्रस्थान

सिलगढी : राज्यपाल जगदीश धनखड आज बाघडुग्रा विमानअड्डामा आइपुगेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै देशभरिमै चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न होस् साथै पश्चिम बंगालका मानिसहरूले पनि शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न गराउन चाहन्छ भनी बताए। यसको साथै तिनले यसपल्टको विधानसभा चुनाउ निष्पक्ष र शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुने आशा राखेको बताउँदै चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन साधारण मानिसहरू अघि आउनु पर्ने बताए।  दार्जिलिङको 3 दिने राष्ट्रिय संस्कृति महोत्सवको समापन समारोहमा अंश ग्रहण गर्नको लागि राज्यपाल जगदीप धनखड विमानमार्फत् कोलकाताबाट बाघडुग्रा विमानअड्डामा आइपुगे। यसपछि तिनी सोझै सडक मार्ग हुँदै दार्जिलिङमा प्रस्थान गरे। भोलि तिनी कोलकाता फर्किने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes