रतनलाल ब्राह्मीणको जीवनीमा आधारित पुस्तक ‘द रेड लायन अफ् द हिल’-को लोकार्पण

दार्जिलिङ : माकपाका वरिष्ठ नेता तथा दार्जिलिङका पूर्व सांसद रतनलाल ब्राह्मीणको जीवनीमा आधारित पुस्तक द रेड लायन अफ् द हिल-को आज दार्जिलिङस्थित गोर्खा दुःख निवारक सम्मेलन भवनमा एउटा कार्यक्रमबीच लोकार्पण गरियो।


उक्त पुस्तक तिनकै नातिनी शिक्षिका प्रीति ब्राह्मीणले लेखेका हुन्। आज एउटा भव्य कार्यक्रमबीच नेपाल, सिक्किम सहित पहाडका विभिन्न वरिष्ठ साहित्यकारहरूको उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *