रातभरि परेको पानीले चम्पासरी अञ्चल इलाका जलमग्न

सिलगढी : हिजो रातभरि परेको पानीले सिलगढीको 46 नम्बर वार्डस्थित चम्पासारी अञ्चल इलाका जलमग्न भएको छ। वर्षाको पानी यहाँको धेरैवटा घरहरूमा पसेपछि इलाकावासीहरू धेरै समस्यामा परेका छन्। यस वर्ष कम पानी परे तापनि इलाका जलमग्न भएको छ। यस सम्बन्धमा धेरैपल्ट पूर्व पार्षद मुकुल सेनगुप्तालाई अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। हिजो रातिदेखि नै इलाकाको घरहरू लगायत छेउछाउको जमिनमा पनि पानी घुँडासम्म जमेकोले गर्दा स्थानीय मानिसहरूले निक्कै समस्या भोग्न परिरहेको छ। यसबारे जानकारी लिनको लागि हालसम्म कुनै पनि जनप्रतिनिधि इलाका नआएको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। यहाँको प्रत्येक घरहरूमा वर्षाको पानी जमेपछि मानिसहरू घरदेखि बाहिर समेत निस्कन पाएका छैनन्। यहाँको नालीको सफाई ठीकसँग नगरेकोले गर्दा नै पनी परेपछि घरभित्र पानी पस्ने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes