रथखोला स्पोर्टिङ क्लबद्वारा खुट्टी पुजाको साथै दुर्गोत्सवको तयारी  

सिलगढी: सिलगढी नगर निगमको 22 नम्बर वार्डस्थित रथखोला स्पोर्टिंङ क्लबको तर्फबाट आज खुट्टी पूजाको आयोजना गरियो। यसपल्ट सिलगढीको एउटा पुरानो तथा चर्चित रथखोला स्पोर्टिंङ क्लबले 56औं दुर्गा पुजा गर्ने भएको छ। रथखोला स्पोर्टिङ क्लबको पुजा कमिटीको आयोजनामा आज खुट्टी पुजासहित दुर्गोत्सवको तयारी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *