रथ यात्रा अगावै कुचबिहारमा मदन मोहनको स्नान यात्राको आयोजना

कुचबिहार : रथ यात्रा अगावै आज कुचबिहारमा मदन मोहनको स्नान यात्रा निकालिइयो। आज मदन मोहन बाड़ीमा मदन मोहनलाई 108 वटा कलशको पानीले स्नान गराइयो। यो प्रथा राज कालदेखि चलिआइरहेको छ। रथ यात्रा अगावै भगवान मदनमोहनको स्नान जेठ महिनाको पूर्णिमा तिथिमा गर्ने गरिन्छ। मदनमोहनलाई दुध, दही, घिउ, मह र गङ्गा जल सहित 108 वटा कलशको पानीले स्नान गराइन्छ। यसबाहेक विशेष पुजा पनि गर्ने गरिन्छ। आज स्नान यात्रा हेर्नको लागि मदनमोहन मन्दिरमा धेरै संख्यामा भक्तहरूको भीड़ देखियो। यस सम्बन्धमा राजपुरोहित हिरेन्द्रनाथ भट्टाचार्यले भने, मदनमोहन कुचबिहारका राजाहरूको आराध्य देवता हुन्। कुनै पनि शुभ कार्य गर्न अघि कुचबिहार निवासीहरूले मदनमोहनको पुजा आजा गरेर शुभ कार्यको शुरुआत गर्ने गर्दछन्। रथ यात्राअघि आज कुचबिहारको मदनमोहन बाड़ीमा मदनमोहन स्नान यात्राको आयोजना गरियो। यो परम्परा राज शासनदेखि नै चलिआइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes