रथयात्रा भोली, सिलगढीका देवाशीष हालदारले पुरीको स्टाइलमा झै तयार गरेको छ रथ

सिलगढी (निसं):  देशभरिमा नै रथ यात्रा भोली निकालिइने छ। यसैले रथ यात्राको अन्तिम तयारी सिलगढी लगायत विभिन्न ठाउँहरूमा जोडतोडले चलिरहेको छ। पुरी, महेश, इस्कन मन्दिरहरू लगायत विभिन्न ठाउँमा जगन्नाथ देवको रथयात्रा उत्सव धूमधामले मनाइने गरिन्छ। यस वर्ष पनि सिलगढीको वार्ड नम्बर 39 का निवासी देवाशीष हालदारले पुरीको रथ झै सिलगढीमा पनि एउटा रथ बनाएका छन्। तिनले बनाएको जगन्नाथ देवको यो रथले भोली सिलगढी शहरको विभिन्न ठाउँहरूको परिक्रमा गर्नेछ।

यसबारे देबाशीषले बताए अनुसार, लकडाउनको समय तिनले पहिलो पल्ट रथ बनाएका थिए। त्यसपछि लगातार प्रत्येक वर्ष रथ बनाइरहेका छन्। तिनले भने, यस पल्ट पनि मेरो छोरी, साथीहरू लगायत केही व्यक्तिहरूले रथ बनाउनका लागि सहयोग गरेका छन्। मैले बनाएको रथले शहरको विभिन्न गल्लीहरूमा आरामसित परिक्रमा गर्न सक्नेछ। सिलगढीमा रथ यात्रा अवधि धेरै भीड रहने भएकोले गर्दा बुजुर्ग श्रद्धालुहरूले पनि यसको दर्शन राम्ररी गर्न पाओस् भन्ने सोंच राखेर उक्त रथको निर्माण गरेको छु।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes