राति अन्ध्यारोमा तृणमूल काङ्ग्रेस ग्राम पञ्चायत प्रधानको घरमा भाजपा-ले बम फ्याँकेको आरोप

कुचबिहार (निसं): राति अन्ध्यारोमा तृणमूल काङ्ग्रेसको ग्राम पञ्चायत प्रधानको घरमा बमबारी गरेको बदमाशहरू विरूद्ध अभियोग उठेको छ। यो घटना कुचबिहारको दिनहाटा साहेबगञ्ज इलाकामा घटेको हो। उक्त घटनामा प्रधानको वाहन क्षतिग्रस्त भएको बताइएको छ। प्राप्त जानकारी अनुसार शुक्रवार राति अभिजीत बर्मनको घरका सदस्यहरूले ठूलो आवाज सुनेपछि उठेर बाहिर आएर हेर्दा वाहन क्षतिग्रस्त भएको देखे। घटनाबारे ग्राम पञ्चायत प्रधान अभिजीत बर्मनले बताए अनुसार गत राति ठूलो आवाज आएकोले तिनको निद्रा खोलियो। यसपछि तिनी आफ्नो आमासित बाहिर निस्किँदा धुवाँ देखे अनि बारूदको गन्ध पनि आइरहेको थियो। यसपछि तिनले बाहिर राखेको वाहन पनि क्षतिग्रस्त भएको देखे।

तिनले वाहनमा बम फऱ्याँकेको आरोप लगाएका छन्। भाजपाले प्रत्येक राति अन्ध्यारोमा कुनै न कुनै बुथमा गएर अराजक माहौल बनाउने कोशिश गरिरहेको आरोप समेत लगाएका छन्। तिनले उक्त घटनामा भाजपाको हात गरेको दावी गरेका छन्। पुलिसको भूमिकालाई लिएर पनि तिनले असन्तुष्ट व्यक्त गरेका छन्। अर्कोतिर, उक्त घटनालाई लिएर जिल्ला भाजपा सचिव जिबेश विश्वासले प्रतिक्रिया दिँदै भने, आफै उक्त घटनाको षडयन्त्र रचिरहेको छ। भाजपाको यस घटनासित कुनै लेना-देना छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes