रातको अन्धकारमा कुवामा डुबेर युवकको मृत्यु

सिलगढी : रातको अन्धकारमा घरभित्र पस्दा खुट्टा चिप्लेर कुवामा डुबेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटना सिलगढीको पूर्व चयनपाडामा घटेको हो। मृतक युवक 30 वर्षीय पेशाले रङ्ग मिस्त्री श्यामल करूयाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार श्यामलका परिवारका सदस्यहरूले मंगलबार बिहानैदेखि तिनलाई घरमा नदेखेपछि यताउता खोज्न थाले। यसपछि कुवाको छेउमा तिनको टोपी र जुत्ता देखेपछि परिवारका सदस्यहरूले कुवामा हेर्दा श्यामलको मृतदेह तैरिरहेको अवस्थामा देखे। घटनाबारे आसिघर पुलिस थानालाई खबर दिएपछि पुलिस एवम् दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनाक्रमअनुसार गत अबेर राति श्यामल मदपान गरेको अवस्थामा घरभित्र पस्दा खुट्टा चिप्लेर नजिकैमा रहेको कुवामा डुबेको हुनसक्ने परिवारका सदस्यहरूले आशंका गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes