रातको समयमा बाइक जलाएको आरोपमा दुई युवती पक्राउ

कालेबुङ : कालेबुङको रेली रोड क्षेत्रमा पार्किङ गरेर राखिएको गाडी तथा बाइकहरू रातको समयमा जलाइने गरेको घटनाहरू प्रकाशमा आइरहेको छ। यसै क्रममा गत 31 दिसम्बर राति पनि यहाँ पार्किङ गरेर राखिएको एउटा बाइकलाई आगो लगाएर जलाउने प्रयास गरिएको भीडियो क्यामारामा कैद भएको छ। प्राप्त जानकारीअनुसार उक्त क्यामारामा कैद गरिएको भीडियोअनुसार यस घटनामा दुईजना युवती सामेल रहेको साथै तिनीहरूलाई पुलिसले पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *