रत्न सुधा लाइब्रेरी फाउन्डेसनको पहलमा घुम जोरबङ्लो महाविद्यालयमा ‘रत्न-रचना’ पुस्तकको विधिवत लोकार्पण

दार्जिलिङ (निसं) : रत्न सुधा लाइब्रेरी फाउन्डेसनको पहलमा आज घुम जोरबङ्लो महाविद्यालयमा रत्न-रचना नामक पुस्तकको विधिवत् लोकार्पण गरियो। उक्त पुस्तकमा विविध रचनाहरूको सङ्कलन रहेको छ। रत्नकला थापा साहित्यकार एवम् इतिहासकार चन्दन थापाकी आमा हुन्। तिनले आफ्ना जीवनकालमा नै रचनाहरू विविध पत्र-पत्रिकातिर प्रकाशित गरेकी थिइन्। ती रचनाहरूलाई नै एकमुष्ठ रूपमा सङ्कलन गरेर तिनका छोरा चन्दन थापाले प्रकाशनमा ल्याएका छन्। उक्त कृतिको लोकार्पण कार्यक्रममा वरिष्ठ गायिका डेजी बराईलीको प्रमुख आतिथ्य थियो भने शिक्षक प्रभारी हिमान्जली तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। पुस्तकबारे मन्तव्य प्रकट गर्दै डा. महेश दाहालले भने, रत्नकला थापाका रचनाहरू विसङ्गतिबोधले युक्त छन्। ती विसङ्गतिबोधका कारण जीवनप्रतिको नैराश्यता हुन्। जीवनको क्षणिकता र निस्सारता तिनमा अध्यात्मका कारण उत्पन्न भएको पाइन्छ। तिनका रचनामा प्रेम, मानवता, जीवन आदि नै प्रमुख छन्। रचनाले नै अमरत्वको मार्ग पक्डन्छ भन्ने सन्देश एउटी आमाको तर्फबाट रत्नकला थापाले प्रस्तुत गरेकी छिन् भने एउटा छोराले आमाका पुस्तकलाई सार्वजनिक गरिदिएर आमालाई अमरत्वको मार्गमा लैजाने प्रचेष्टा गेरका छन् भन्दै लेखक चन्दन थापालाई साधुवाद प्रकट गरे। त्यसरी नै चन्दन थापाले पनि दिवाङ्गत भएका आमा अनि दिदी रत्नकला थापा र सुधा थापाका नाममा एउटा पुस्तकालय निर्माण गर्ने विचार रहेको कुरोलाई सार्वजनिक गरेका छन्। आमामा सिर्जनाधर्मिता नै प्रमुख कुरो थियो, त्यसैले म सिर्जनाप्रति आकृष्ट भएँ। आमाकै संस्कार ममा हस्तान्तरित हुँदा सकरात्मक उर्जा मेरा हरेक कार्यमा रहनेछन् भनी चन्दन थापाले विचार व्यक्त गरे। उक्त कार्यक्रमलाई प्रितम मैनालीले सञ्चालन गरेका थिए भने कवि श्रवणकुमार प्रधान र प्रवेसना राईले कविता सुनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes