रात पर्नसाथ सिलगढी शहर ढाक्न थाल्यो धुवाँले, मानिसहरू समस्यामा

सिलगढी (निसं): रात पर्न साथ सिलगढी शहर धुवाँले ढाक्न थालेको छ। सिलगढीका मानिसहरू उक्त धुवाँको कारणले गर्दा निक्कै असुविधामा परेका छन्। धुवाँले गर्दा सबै उमेरका सानोदेखि लिएर पाको उमेर पुगेकाहरूलाई समेत असर पारिरहेको देखिन्छ। धुवाँले गर्दा मानिसहरूलाई आँखा पोल्ने तथा श्वास लिनमा असुविधा भइरहेको छ।   अर्कोतिर, प्रशासन उक्त कुरालाई लिएर असमञ्जसमा परेको देखिन्छ। रात परेपछि यो धुवाँ कहाँबाट आउँछ भन्ने विषयलाई लिएर प्रशासन चिन्तित छ। यसैक्रममा, गत शुक्रवार रातिदेखि नै सिलगढी शहर अनि यसको छेउछाउको इलाका धुवाँले ढाक्न थालेको छ। आइतबार राति पनि धुवाको कारण मानिसहरूलाई सडकमा हिडडुल गर्न साथै घरमा बस्न समेत असुविधा भएको थियो। आज सोमवार बिहान पनि उक्त धुवाँको प्रभाव देखियो। प्राप्त जानकारी अनुसार बैकुण्ठपुर डिभिजनको डाबग्राम अनि सालुगढा रेञ्ज अन्तर्गत जंगलको विभिन्न इलाकामा केही अज्ञात मानिसहरूले आगो लगाएर चम्पट कसेको जान्नमा आएको छ। यसले गर्दा जंगलमा रूख-पातको क्षतिदेखि लिएर पशु-प्राणी अनि साधरण मानिसहरूलाई समेत यसले गर्दा समस्या भइरहेको छ। वन विभागले यी अज्ञात मानसहरूको खोजी गरिरहेको  बताइएको छ। बैकण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका रेञ्जर श्यामाप्रसाद चाकलादारले बताए अनुसार गत वर्ष पनि दुई जना व्याक्तिले यस्तो घटना गरेका थिए। तिनीहरूलाई पक्राउ गरिएको थियो। जसले पनि यस्ता कार्य गरिरहेका छन् तिनीहरूको खोजी जारी छ। यसको साथै आगो लागेको ठाउँमा चाडोभन्दा चाँडो त्यसलाई निभाउने प्रयास लगातार जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişpalacebetcashwinbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes