रेभ डा. पिटर ब्लेन लेप्चालाई आर्च बिशपको उपाधि

खरसाङ (निसं): हिमालय पेन्टीकोस्टल चर्च डायोसिसद्वारा बिशप रेभ डा. पिटर ब्लेन लेप्चालाई बिशपबाट आर्च बिशपको उपाधिद्वारा सम्मानित गरियो। हिमालय पेन्टीकोस्टल डायोसिसको 7 वटा डायोसिसहरू र 67 वटा चर्चहरूद्वारा बिशप रेभ डा. पिटर ब्लेन लेप्चालाई आर्च बिशपको उपाधि दिएको घोषणा गरिएको छ। हिमालय डायोसिसको 48औं वार्षिक सम्मेलनमा उनलाई बाईबलीय आधार, भारतीय संविधान साथै हिमालय पेन्टीकोस्टल डायोसिसको प्रभुका दासहरूको विशेष उपस्थितिमा अर्च बिशपको उपाधिको घोषणा गर्दै सम्मानित गरिएको हिमालय पेन्टीकोस्टल डायोसिसको महासचिव रमेश गुरुङले जानकारी गराएका छन्।

उनले बताए अनुसार रेभरेन्ट पिटर ब्लेन लेप्चाले विगत पचास वर्षदेखि प्रभुको सेवाकाई गर्दै पहाड़को विभिन्न स्थानहरू, कमान, बस्ती, गाउँहरूमा आफ्नो बहुमूल्य समय दिएको कारणले विगत 14 जून 2016 मा हिमालय पेन्टीकोस्टलको सम्पूर्ण डायोसिस मिलेर दार्जिलिङको भानु भवनमा दक्षिण भारतबाट आएका पेन्टीकोस्टल बिशपहरूको झुण्डद्वारा सम्पूर्ण पहाडको लागि पेन्टीकोस्टल बिशपको उपाधिद्वारा सम्मानित गरिएको थियो। उक्त बिशपको कार्यभार सम्हालेको सातौं वर्षमा यसपाली तकदाहमा हिमालय पेन्टीकोस्टल डायोसिसको 48औं वार्षिक सम्मेलनमा बिशपबाट आर्च बिशपको उपाधिद्वारा सम्मानित गरिएको बताइएको छ। बिशपको कार्यभार सम्हालेको सातौं वर्षमा सम्पूर्ण हिमालय पेन्टीकोस्टल डायोसिस मण्डलीहरू मिलेर बिशप रेभ डा. पिटर ब्लेन लेप्चाले गरेका लामो सेवाकाईलाई ध्यानमा राखेर हिमालय पेन्टीकोस्टल डायोसिसको संविधान 2 को 2 धारा ‘क’ अनुसार बिशपलाई आर्च बिशपको उपाधि प्रदान गरी सम्मानित गरिएको सचिव रमेश गुरुङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes