‘रवीन्द्रनाथका कथाहरू’ अनुवाद पुस्तकको लोकार्पण

दार्जिलिङ (निसं): पत्रकार सुरज शर्माद्वारा बङ्गलाबाट नेपालीमा अनुवाद गरिएको पुस्तक ‘रवीन्द्रनाथका कथाहरू’-को दार्जिलिङमा लोकार्पण गरियो। दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा सम्पन्न दार्जिलिङ प्रेस गिल्डको 23 औं स्थापना दिवस कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो। सुरज शर्माद्वारा अनुदित उक्त अनुवाद कृति ‘रवीन्द्रवाथका कथाहरू’ पुस्तक कार्यक्रमको सभाध्यक्ष वरिष्ठ पत्रकार सञ्जय विश्वास, प्रमुख अतिथि जीटीए चिफ् अनित थापा, विशिष्ठ अतिथिहरू जीटीए चेयरम्यान अञ्जुल चौहान, डेपुटी चेयरम्यान राजेस चौहान, दार्जिलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरी, भाइस चेयरम्यान प्रतिभा राई, सम्मानित पत्रकार केशव प्रधान, पूर्व पत्रकार गिदोन लेप्चा, साहित्यकार दलसिंह अकेला, बिमल राई, प्रेस गिल्डक सभापति दिप गजमेर अनि अनुवादक सुरज शर्मा आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अनुवादक सुरज शर्माले नेपाली साहित्यमा अनुवाद महत्वपूर्ण रहेको बताउँदै विद्यार्थीहरूले भारतीय साहित्यको विभिन्न भाषाहरूको पुस्तक पढ्नु पर्ने हुन्छ तर अनुवाद साहित्य कम भएर विद्यार्थीहरूले कम पाउने गरेको छ। त्यसैले उक्त कुरालाई मध्यनजर राखेर यो पुस्तक अनुवाद गरिएको बताए। उनले नेपाली साहित्यले साहित्य अकादमी पुरस्कार मात्र होइन तर बुकर पुरस्कार र ज्ञानपीठ पुरस्कारको लागि कोशिश गर्नुपर्छ भनी बताए। उनले विद्यार्थीहरूको लागि जीटीएको सूचना अनि सांस्कृतिक विभागले विभिन्न कृतिहरू र विभिन्न भाषाका पुस्तकहरू डिजिटलाइज गरेर राखिदिनु पर्ने निवेदन पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes