रवीन्द्र नाथ टेगोरको 81औँ पुण्यतिथि मङ्पूमा पालन

मङ्पू: कवि रवीन्द्र नाथ टेगोरको 81औं पुण्यतिथि आज मङ्पुमा एउटा कार्यक्रमबीच पालन गरियो। यस अवसरमा मङपूमा अवस्थित रविन्द्र नाथ टेगोरको सालिगमा फुल-माला चढाएर तिनलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा जीटीएका प्रमुख कार्यपाल अनित थापा, जीटीएका प्रिन्सिपल सेक्रेटेरी तथा जिल्ला शासक एस. पन्नमबलम, मङ्पू क्षेत्रका सभासद रतन थापा, समाजसेवी बिक्रम राई लगायत जीटीएको सूचना एवम् सांस्कृतिक विभागीय पदाधिकारीगण तथा अन्य उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि जीटीए प्रमुख कार्यपाल अनित थापाले आप्नो सम्बोधनमा भने, रवीन्द्र नाथ टैगोरको मङपूसँग छुट्टै लगाव थियो।

त्यसैले उहाँ यो स्थानमा चार पल्ट आएर बस्नु भएको थियो। मङपूको नेपाली भाषा अनि साहित्य माथि आफ्नै छुट्टै ठूलो योगदान छ। आज पनि मङपू यो क्षेत्रमा अझ अघि छ। विश्वले मानेको हस्तीको नाममा कार्यक्रम धुमधामसँग भएको हुनु पर्छ। मङपूले आगामी दिनमा कवि रवीन्द्र नाथ टेगोरको कुनै पनि दिवस धुमधाम मनाउनु पर्छ। तिनको साहित्य प्रतिको योगदान हाम्रो भावी पिढीले जानेको हुनुपर्छ भन्ने मलाई लाग्छ। यसैगरी, कुनै पनि भाषाको भाषा अनि साहित्यलाई हामीले सम्मान दिनु पर्छ साथै अन्य भाषा अनि साहित्यबाट पनि हामीले धैरै कुरा सिक्नु पर्छ भनि अनित थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes