रबिनहुड आर्मी सिलगढीको तर्फबाट खाद्य सामग्री वितरण

सिलगढी : रबिनहुड आर्मीको तर्फबाट देशभरिमै विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ। यसै क्रममा आज स्वतन्त्रता दिवसको अवसर पारेर रबिनहुड आर्मी सिलगढीको तर्फबाट यहाँको परिवहन नगर लगायत बाघडुग्राको केही इलाकाहरूमा लगभग 60 परिवारलाई खाद्य सामग्री वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *