“रे अफ होप” संस्थाद्वारा गाँधी जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना

मिरिक : राष्ट्रपिता महात्मा गाँधीको 151औँ जन्मदिनको अवसरमा “रे अफ होप” गैर सरकारी संस्थाको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। कृष्ण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिमा विरेन छेत्री अनि विशिष्ट अतिथि सत्यन बरदेवा मिरिक स्वास्थ्य केन्द्र, डा. कवीर बस्नेत दार्जिलिङ्ग सरकारी महाविद्यालय, राम राई कृति संस्था उपस्थित थिए भने अतिथिहरूमा रोहित प्रधान, प्रधान अध्यापक गोपाल धारा प्राथमिक पाठशाला एवम् स्थानीय विभिन्न स्वनिर्भर दलका सदस्यहरू उपस्थित थिए। कार्यक्रममा विशिष्ट अथिति सत्यन बरदेवाले कोरोना महामारीबारे जनचेतना मूलक वक्तव्य प्रस्तुत गरे।  मुख्य अथिति बिरेन छेत्रीले नानीहरुलाई सही मार्गदर्शन गराउने उपायहरू सुझाउँदै अभिभावकहरूलाई सचेतना गराए। कार्यक्रममा प्रध्यापक डा. कवीर बस्नेतले शिक्षाप्रति अनि सामाजिक कार्यकर्ता राम राईले सामाजिक कार्यप्रति पुर्‍याएको योगदानको सराहना गर्दै सम्वर्द्धना जनाइयो। कार्यक्रममा स्थानीय ग्रामवासीहरूको साथमा बाल बालिकाहरूको व्यापक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes