रिसर्च स्कलर छात्राको मृत्यु: भाजपा युवा मोर्चाद्वारा उत्तरबंग विश्वविद्यालयमा विरोध प्रदर्शन

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको रिसर्च स्कलर एकजना विद्यार्थीको मृत्युलाई लिएर भाजपा युवा मोर्चाले मंगलवार विश्वविद्यालयको प्रशासनिक भवन अघि प्रोफेसर सिद्धार्थ शंकर लाहाको पुतला जलाएर विरोध प्रदर्शन गरे। विश्वविद्यालयको प्रशासनिक भवन अघि विरोध प्रदर्शन गरेपछि प्रोफेसर सिद्धार्थ शंकर लाहाको पुतला दहन गरियो। यसको साथै भाजपा युवा मोर्चाका सदस्यहरूले उत्तरबंग विश्वविद्यालयका रजिस्ट्रारलाई भेटेर एउटा ज्ञापन पनि सुम्पिए।
यस अवसरमा सिलगढी साङ्गठनिक जिल्ला भाजपाका युवा अध्यक्ष अरिजीत दासले प्रोफेसर सिद्धार्थ शंकर लाहालाई निष्कासित गर्ने माग गरे। तिनले भने, प्रोफेसरले योजनाबद्ध तरिकाले छात्राको हत्या गरेको छ। युवतीको मृत्युको दिन प्रोफेसरको नक्शा छात्राको नजिकैमा रहेको घरको सीसीटीभी क्यामेरामा कैद छ। तिनले उक्त घटनामा पुलिसको भूमिका माथि पनि आशंका व्यक्त गर्दै प्रश्न उठाएको छ। अर्कोतिर, रजिस्ट्रार देवाशीष दत्तले भने, सम्पूर्ण मामिलाबारे कानूनी सहयोग लिएर अघिल्लो कदम उठाइने छ। तिनले अझ भने, प्रोफेसरको कतिपय पद घटना पछि अन्यलाई दिएको छ। स्मरण रहोस, गत बिहिबार उत्तरबंग विश्वविद्यालय नजिक शिव मन्दिरस्थित एउटा भाडाको घरबाट रूरल डेभलपमेन्ट विभागको रिसर्च स्कलरको एकजना छात्राको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको थियो। छात्राको मृत्यु पछि उत्तरबंग विश्वविद्यालयमा हंगामा मच्चिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes