रेड ब्याङ्क चियाकमानका गरिब नानीहरूलाई नयाँ लुगाफाटा वितरण

वीरपाड़ा : रेड ब्याङ्क चियाकमानका आवश्यकमन्द नानीहरूलाई पुजाको ठिक अघि तारून्य नामक एउटा स्वयंसेवी संस्थाको तर्फबाट नयाँ लुगाफाटा र माक्स वितरण गरियो। तारून्य संस्थाका सदस्यहरूले सिलगढीमा विभिन्न कार्यक्रम लगायत आवश्यकमन्द मानिसहरूको सहयोग गर्दै आइरहेका छन्। यसपल्ट संगठनका सदस्यहरूले रेड ब्याङ्क चियाकमानमा आवश्यमन्द नानीहरूलाई नयाँ लुगापाटा वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *